गुट बन्दी लाई म समाप्त पार्दछु: सुजाता कोइराला,१३ औं महाधिबेशन कि सभापति कि उम्मेदवार
नयाँ अनुहार, नयाँ रक्त्तसंचार, नयाँ रिर्चाज र नयाँ विचार पार्टीमा हुनुपर्छ भन्ने भावना युवाबर्गमा अत्याधिक रहेको छ । नत्र दल परम्पराबादी हुन्छ । अबको २१ औं शताब्दीमा नयाँ बिचार लिएर हिड्ने दर्शन भएको व्यक्ति चाहिन्छ l
No comments:
Post a Comment