Saturday, February 20, 2016

अमेरिकामा लुटपाट गर्नेले गुन्द्रुकमा जात फाले पछि

armed_robbery

अमेरिकाको वेस्ट भर्जिनियामा लुटेराले निकै हात पर्ने गरि हतियार सहित आएको एकल लुटेराले केवल १ डलर मात्र लुट्दा प्रहरीले कारागारमा बुझाएको छ l उक्त लुटेरा सशस्त्र लुटपाटको लागि आएको तर पिडित संग गोजीमा केवल १ डलर मात्र फेला परेको हेराल्ड-डिस्पैच नामक पत्रिकाले लेखेको छ l

अदालतले उक्त लुटेरालाई जवान वयस्कहरूको लागि सुधार गृहमा ६ महिना देखि २ बर्ष बस्नु पर्ने सजाय सुनाएको छ l लुटेरा वेस्ट भर्जिनियाको हन्टिङ्गटनका २१ बर्षिय युवा हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...