Thursday, February 25, 2016

मायाको औषधि लिएर आए गायक सरोज अधिकारी

saroj adhikari

बिगत छ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आइरहेका युवा गायक सरोज अधिकारीको दोश्रो एल्बम “भावना” चाडै नै बजारमा आउने भएको छ l उक्त एल्बमलाई काठमान्डौ रेकर्ड्सले बजारमा ल्याउन लागेको हो । यसमा ५ वटा गीत छन । गायक अधिकारीले ३ वटामा शब्द तथा संगीत पनि आफैले दिएका छन् । यस्तै २ वटामा प्रकाश बश्याल र उर्मिला ढकालको शब्द तथा संगीत रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...