मुम्बई । पछिल्लो समय बलिउडमा ‘एडल्ट’ फिल्मको लाइनै लागेको छ । ‘क्या कु है हम–३’ र ‘मस्तीजादे’ पछि अर्को एक ‘एडल्ट’ फिल्म अहिले रिलिजको तयारीमा छ । यसलाई बलिउडको अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ र ‘एरोटिक’ फिल्म भनिएको छ, जसको नाम हो ‘इश्क जुनुन’ । यस फिल्मको मोसन पोस्टर हालै बाहिर आएको छ । जुन निकै हट छ । भारतमा यो पहिलोपटक थ्रिसस मिल्लम रिलिज हुन लागेको हो । यसको ट्यागलाई निकै बोल्ड मानिएको छ । यस फिल्मबाट बलिउडमा तीन नयाँ अनुहार डेब्यु हुँदैछन् । जसमा राजवीर सिंह, दिब्या सिंह र रंगशाही रहेका छन् । अनु शर्मा र बिनय गुप्ताद्धारा निर्मित यो फिल्म संजय शरणले निर्देशन गरेका हुन् ।
(स्क्रिन नेपालबाट) हेर्नुस् भिडियोः –
Monday, February 1, 2016
यो हो बलिउडको अहिलेसम्मकै बोल्ड फिल्म (हेर्नुस् भिडियो)
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment