Saturday, February 20, 2016

राजधानी मन्दिरका पुरोहित मोतीलाल शर्मा रिजाल संग स्वस्थानी बारेमा गरिएको अन्तर्वार्ता

moti 2

स्वस्थानी शब्द ‘स्व’ र ‘स्थान’ गरी दुई शब्द मिलेर अन्त्यमा ‘ई’ प्रत्यय लागेर बनेको छ । यसको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा रहने भगवती भन्ने बुझिन्छ । स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूणिर्माको दिन समापन गरिन्छ l

प्राचीन नगर शंकरापुर (साँखु) मा रहेका मणिशैल (शाली) नदीकिनारमा महिला तथा पुरुषहरू श्रीस्वथानीको पूजाआराधना गर्दै व्रत बस्ने पनि परम्परा छ ।

पण्डित मोतीलाल शर्मा ,रिजालले डिसी महानगर क्षेत्रका सबैलाई सोमबार हुने कार्यक्रममा सहभागी हुन् यसरि अनुरोध गर्नु भएको छ l

वहाले स्वस्थानी बारेमा भनेका भनाई जस्ताको त्यस्तै भिडियो हेर्न यहाँ थिच्नु होस् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...