Sunday, February 21, 2016
म नाङ्गो शरीर देखाउनकै लागि जन्मिएकी हुँः अर्चना (भिडियोसहित)
काठमाडौं । नेपाली पोर्नस्टार भनेर चिनिने मोडल अर्चना पनेरुले सनसनीपूर्ण वयान दिएकी छिन् । एक अन्तर्वार्ताका क्रममा उनले काम र कला प्रस्तुत गर्ने क्रममा आफू नांगिएको र यसलाई निरन्तरता दिने बताइन् । नग्न फोटोसुट गरेर एकाएक चर्चामा आएकी अर्चनाले म्यूजिक भिडियोमा पनि डेब्यू गरेकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment