राज्यको शासन ब्यबस्था शल्य क्रिया नगरी अब दलित समुदायको उचित सम्मान र अधिकार सुनिस्चित हुन् असम्भव छ भनि सचेतना गर्नु पर्ने अपरिहार्यता भएको जताईन l उनले भनिन एक्काइसौं शताब्दीका दलितहरु अझै दलि खाने, मागी खाने नभै गरि खाने र लडि खाने बन्नु पर्छ भनि यस तर्फ होमिन आब्हान गर्न चाहेको बताइन l
No comments:
Post a Comment