काठमाडौँ, १८ चैत । न्युजल्यिान्डलाई ७ वकिेटले पराजति र्गदै इङ्ल्याण्ड भारतमा जारी टी-२० वश्विकपको फाइनलमा पुगेको छ ।
पहलिे ब्याटङि गरेको न्युजल्यिान्डले दएिको १ सय ५४ रनको लक्ष्य इङ्ल्याण्डले तीन वकिेटको क्षतमिा १७ बल बाँकी छँदै पूरा गरेको हो ।
इङ्ल्याण्डका लाग जेसन रोयले ७८ रनको योगदान गरे । जोस बटलरले ३२ र जोय रुटले २७ रनको योगदान दएि । न्युजल्यिान्डका लाग इस सोधीले २ वकिेट लएि । इङ्ल्याण्डका लाग बेन स्ट्रोकले तीन वकिेट लएि ।
फाइनल पुग्ने र्अको टमिको टुङ्गो लगाउन दोस्रो सेमफिाइलन आज भारत र वेस्टइन्डजिका बीच हुनेछ ।
No comments:
Post a Comment