Wednesday, March 9, 2016

मोटरसाइकल दुर्घटनामा मृत्यु

road-accident-deathसल्यान, २६ फागुन । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत श्रीनगर थारमारे सडक खण्डको मोखला नजिक रा ३ प ४९८ नंको मोटर साइकल मङ्गलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक वागचौर नगरपालिका ३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...