Tuesday, March 29, 2016

लागुऔषधसहित तीन पक्राउ

पोखरा, १६ चैत । वडा प्रहरी कार्यालय वैदामले लागुऔषधसहित तीनजनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा–१७ का अरुण तामाङ, स्याङ्जा फेदीखोला गाविस–८ का मोहन गुरुङ र झापा दमक नगरपालिकाका शर्मिला खजुम भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अभियुक्तले पोखरा–६ खहरेस्थित सडकमा ग१च ६७९० को कारमा डाइजायाम १३, लुपिजेसिक १३ र फेनेरागन १३ वटा बिक्री गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...