अमेरिकामा हात खुट्टा छिटो चलाउनेको पेट दाप्से कहिले नहुने
काममा हात र खुट्टा बेजोड चलाउन नसक्दा पटक पटक दुख पाइन्छ l बारम्बार नोकरी हिडे मानसिक तनाब आउछ l घर चलाउन कठिन भए के गरौ र कसो गरौ भन्ने मनमा कुरा खेल्छ l अनेकौ कुरा मनमा खेल्छ अनि खान मन लाग्दैन l भुडी नभरिए पेट दाप्से हुन्छ l
No comments:
Post a Comment