Saturday, March 26, 2016

फेरि नाङ्गिइन् सन्नी लियोनी, ‘वन नाइट स्टेन्ड’मा के-के गरिन् ?

12718319_1017855278301432_213930224013235684_n

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी एकपटक फेरि कामुक अवतारमा प्रस्तुत भएकी छिन् । ‘जिस्म २’, ‘मस्तीजादे’ जस्ता फिल्ममा नग्न शरीर देखाइसकेकी सन्नीले अर्को फिल्म ‘वन नाइट स्टेन्ड’ मा पनि त्यही चरित्र दोहोर्याएकी छिन् । यो फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको छ । फिल्म ‘वन नाइट स्टेन्ड’ मा एकदमै बोल्ड देखिएकी सन्नीले एक रातमा हुने कथाको रोल निभाएकी छिन् । जेसमिन डिसुजाद्वारा निर्दशित यो फिल्म अप्रिल २२ मा रिलिज हुँदैछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...