Sunday, March 6, 2016

कांग्रेसको १३औं महाधिवेशनः मतदान सकियो, कसको पक्षमा बढी मत ?

sfFu|];sf] dtbfg ;'? x'Fb} /fhwfgLsf] /fli6«o ;efu[xdf g]kfnL sfFu|];sf] !#cf}F dxflwj]zgdf s]Gb|Lo g]t[Tjsf nflu cfOtaf/ dtbfg ug{ nfda4 eP/ a;]sf dtbftf . tl:a/ M k|bLk/fh jGt, /f;;

sfFu|];sf] dtbfg ;’? x’Fb}
/fhwfgLsf] /fli6«o ;efu[xdf g]kfnL sfFu|];sf] !#cf}F dxflwj]zgdf s]Gb|Lo g]t[Tjsf nflu cfOtaf/ dtbfg ug{ nfda4 eP/ a;]sf dtbftf . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको सभापति पदका लागि भएको मतदान सकिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार १४४ मत खसेको छ । आइतबार विहानदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी मतदान साँझ ७ बजे सकिएको हो । मतदान सकिएसँगै सभापतिको मतगणना पार्टी मुख्यालय सानेपामा राति १० बजेबाट सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...