गोलबजार (सिरहा), २३ फागुन । सिरहाको कर्जन्हा गाविस–३ मा चट्याङ लागेर एक वृद्धको आज दिउँसो मृत्यु भएको छ ।
घरबाट मिर्चैया बजार गइरहेका मझौलिया गाविस–७ का ६५ वर्षीय हिरबा सदायको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment