न्युयोर्कमा रंगकर्मी हरि ब थापा द्वारा अभिनित नाटक प्रदर्शन तथा लोकार्पण
न्युयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाको आयोजना वरिष्ठ रंगकर्मी हरि बहादुर थापाको उत्कृष्ट १० वटा नाटकका अंशहरु समेटिएको श्रब्य दृष्य सिक्का चक्का ( भीसीडी )को प्रदर्शन तथा लोकार्पण न्युयोर्कमा गरियो l
No comments:
Post a Comment