Sunday, March 27, 2016

अमेरिकाबाट पहिलो पटक स्काईपको माध्यमद्वार डा. रामहरि सुबेदीले कलाकार बिच नेपालमा म्युजिक पाईरेसी सम्बन्धी कार्यपत्र प्रस्तुत गरे

ramhari subedi front (1)

जति मनोरञ्जन क्षेत्र ब्यबशायिक हुदै छ त्यतिनै प्रतिलिपि

अधिकार उल्लघनको घट्ना पनि बड्दै छ ।

त्यसैले प्रबिधि र प्रतिलिपि अधिकार बिषयक

अन्तरक्रिया कार्यक्रमको आयोजना शनिबार गरीएको थियो । 

 

भिडियो हेर्ने यहा क्लिक गर्नुहोस :

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...