भ्रम र भ्रमित हुनु राम्रो कुरा हैन l भ्रम पर्न पनि सक्छ l यसो भन्दैमा भ्रमित हुनु चाही भएन है l भाषा सित हाम्रो बिशेष लगाव तथा अन्तरसम्बन्ध गासिएको हुन्छ । मानव जाति धर्तीमा जन्मन साथ उस्का अभिभावक तथा पुर्खाहरुले उसलाई स्नेहपूर्वक केहि सौगात दिने गर्दछन । त्यो कोसेली हो भाषा l
No comments:
Post a Comment