Monday, March 7, 2016

हुम्लामा भूकम्प

काठमाडौँ, २४ फागुन । आज अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ रिक्टर स्केलको भूकम्प गएको छ ।

जिल्लाको सेलिमात्चो ताल आसपास केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो । गत वैशाखमा गएको भूकम्पपछि स–साना परकम्प आउने क्रम जारी रहेपनि यो भने नयाँ भूकम्प भएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...