नेपाली राजदूत डा कार्कीको फ्रेडरिक्सवर्ग म्यारिल्याण्डमा स्वागत
अमेरिका का लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीलाई फ्रेडरिक्सवर्ग शहरका मेयर मेरि क्याथरिन ग्रिन ल, मेरी वाशिंटन युनिभर्सिटीका प्रेसिडेण्ट डा. रिचार्ड हर्लीले मेरि वाशिंटन विश्वविद्यालयको ड्युड हलमा स्वागत गरेका छन् ।
No comments:
Post a Comment