Sunday, April 3, 2016

रेडियो नेपालको रास्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता अमेरिकाकी रोबिनाले गाएको गीतको रचना उत्कृस्ट

रेडियो नेपालको ६६ औँ वार्षिकोत्सवको अवसरमा यहि सप्ताह मात्रै  राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता  सम्पन्न भएको छ।  पाँचै विकास क्षेत्रमा रहेका रेडियो नेपालका क्षेत्रीय प्रसारण केन्द्रबाट छनोट भएर आएका ४६ र काठमाडौँबाट छनोट भएका २१ जनाबीच गत  बिहीबार र शुक्रबार प्रतिस्पर्धा भएको थियो। पहिलो पल्ट काठमाडौँ बाहेक अन्य सहरहरुमा समेत कलाकारहरु छनौट गरेको जानकारी रेडियो नेपालले दिएको छ।  सम्भवत पहिलो पल्ट बिदेसमा बस्ने एउटा कलाकारले समेत  यो अतिनै गरिमामय प्रतियोगितामा सहभागिता हुने अवसर प्राप्त गरेको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...