अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्दै आएका दर्जनौ नेपाली समुदायका बुद्धिजीवी संग आगामी नोबेम्बरमा हुने निर्वाचनमा कुन उम्मेद्वार भावी राष्ट्रपति बन्छ भन्ने राखिएको जिज्ञासामा हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहेको कारण यसरि उनीहरुले आफ्नो विचार पोखेका छन् l
No comments:
Post a Comment