Monday, April 4, 2016

एनआरएनए केन्या द्वारा नेपाली पूजारीको परिवारलाई सहयोग |

DSC07106-800x532

गैर आबासिय नेपाली संघ केन्याले एक बिशेष समारोह बिच केन्याको नैरोबी स्थित सनातन धर्म सेवा मन्दिरमा गत १४ बर्ष देखी कार्यरत पूजारी निलमणीको परिवारलाई रु ३३००० नगद सहयोग गरेको छ | झापा भद्रपुर मुल घर भएका निलमणीको केही समय अघी असामयिक निधन  भएको थियो | पूजारी निलमणीका एक श्रीमती र आठ बर्षकी एक छोरी छन | एनआरएनए केन्याका महासचिब कृष्णदत्त भट्ट का अनुसार पूजारी निलमणीले केन्याका नेपालीहरुलाई सह्योग्  गर्ने गरेको र गत भुकम्पमा समेत पीडितलाई एनआरएन मार्फत  सह्योग् गरेका थिए |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...