Saturday, April 2, 2016

अमेरिकाको भ्रमणमा रहेकी सुप्रख्यात गायिका आनी छोइङलाई अमेरिकामा जन्मेका दोश्रा पुस्ताले आनी छोइङलाई उनको सु प्रसिद्ध गीत फुलको आँखामा फूलै संसार सुनाएका छन् l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको सेन्टरभिलमा नेपाली महिला स्वयम् सेवक द्वारा स्थापित गरिएको नेपाली पाठशालामा आनी छोइङ डोल्माले भ्रमणको क्रममा सोहि पाठशालामा अध्ययनरत बिद्यार्थीले सुनाएका हुन् l

व्यस्त समयको बाबजुद पनि समय निकालेर उक्त पाठशालामा आई केहि कुराहरु राख्दै आफुले बालबालिकाका लागि रचेको हाँसको बच्चाको गित सुनाईन l र उनले यसरि नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने काम विदेशमा हुनु राम्रो हो भन्दै अभिभावकलाई बिसेष धन्यवाद दिएकी थिइन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...