Saturday, April 30, 2016

कक्षा ६ का श्रीअंशको सपना अन्तर्राष्ट्रिय नायक र गायक बन्ने

shriansh 3

काठमाडौँ शुभतारा बिद्यालयका कक्षा ६ मा अध्ययनरत ११ बर्षिय श्रीअंश तिमिल्सिनाको धोको चिकित्सक ,अभियन्ता बिमान चालक बन्ने रहर नभएको खुलाशा गरे l उनको एकमात्र लक्ष्य नेपाली चलचित्रको नायक ,प्रशिद्ध गायक,व्यंग्य चित्र (कार्टुन )चलचित्र निर्माण गर्ने तथा प्रख्यात नृत्यांगना बन्ने शौक भएको बताए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...