Monday, April 25, 2016

नेपाली साँगीतिक क्षेत्रका चर्चित संगीतकार अर्जुन पोख्रेल यू एसको जेलमा

hqdefault

नेपाली साँगीतिक क्षेत्रका चर्चित संगीतकार अर्जुन पोख्रेल । बाटो मोडेर गयौ होस या सुन्छु तिम्ले मलाई अचेल होस, या सररर बेगमारी बेनिको बस आयो जाउ हिड पोखरा होस या छुटछ कि साथ टुटछ कि नाता होस । तिम्रो आँखामा आशु हेरी हाँस्ने दिन होस या प्र्र्रेम गीत होस । या मञ्जु पौडैलको स्वरमा रहेको लाइटर र चुरोट को गीत होस या लोकराज अधिकारीको रचनाको जसो परेपर्ला बोलको तिज गीत होस । सबैमा अर्जुन पोख्रेल जोडिएका छन । कतै गीतकार कतै संगीतकार कतै संगीत संयोजक त कतै गायक पनि । नेपाली संगीत क्षेत्रमा लङ्ग रेसको घोडा यी चर्चित संगीतकार यू एस को जेलमा परेका छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts