Sunday, April 3, 2016

अब शिर्षक मात्र हेर्ने जमाना आउदै

BIJAY THAPA

सामाजिक संजालले ल्याएको महान क्रान्तिले अब पढ्ने र लामो समय सम्म घोत्लिने समय मानिसलाई बिल्कुलै छैन l अति जरुरि र अभिरुचिपूर्ण समाचार या लेख भयो भने अडिएर हेर्ने र टिका टिप्पणी गर्ने समय व्यवस्थापन गर्दछन l नत्र शिर्षक मात्र हेरी अर्को पन्ना तर्फ लाग्ने समय आई सकेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...