Tuesday, April 5, 2016

हुलाकी मार्गमा पर्ने झापाको कोरोबारी र गौरीगन्ज बीच किस्नी खोलामा लामो समयदेखि पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा जोखिम मोलेर बाँसको पुलबाट आवत जावत गर्न बाध्य छन् । तस्बिरः यज्ञराज आङदेम्बे/रासस (दमक) रासस

Rss_Images_1459842419628_YA- Jhapa-[Damak}-pul

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...