जे गर्छु बुझेर सफासँग गर्छु।
बाचा गर्दिन सके योगदान गर्छु।
जिम्मेवारीलाई गुनासो गर्दिन अवशर ठान्छु।
नामको लागि ठुलो पदमा लड्दिन,
बरु सानो पदमा जिम्मेवारी राम्रो निभाउँछु।
समस्यादेखि हारेष खादिन बरु आफुलाई
आफ्नो समस्या भन्दा ठुलो बनाउँछु।
आफ्नो समस्या भन्दा ठुलो बनाउँछु।
किनकी,
यो सुन्दर जिन्दगिलाई आजाद दिन चाहान्छु म !
आजादले जिउँन चाहान्छु म !!
प्रसंसा पाउँने आशामा बस्दिन बरु प्रसंसा गर्छु,
आलोचना गर्नेसँग रिसाउँदिन अरु स्याबासी दिन्छु।
समयलाई ईज्जत गर्छु तर बिगत सम्झेर पछुताउँदिन,
आज रमाउँछु तर भोलीको चिन्ता गर्दिन।
आज रमाउँछु तर भोलीको चिन्ता गर्दिन।
गल्तीदेखि डराउँदिन बरु गल्तीबाट
सिकेर आफूलाई सक्षम बनाउँछु।
सिकेर आफूलाई सक्षम बनाउँछु।
किनकी,
यो सुन्दर जिन्दगि हाँसेर जिउँन चाहान्छु म।
आजादले जिउँन चाहान्छु म !!असफलतामा निरास हुदिन बरु उत्सब मनाउँछु,
यो सुन्दर जिन्दगि हाँसेर जिउँन चाहान्छु म।
आजादले जिउँन चाहान्छु म !!असफलतामा निरास हुदिन बरु उत्सब मनाउँछु,
कसैलाई खुशी बनाउँन झुटो प्रसंसा गर्दिन,
कोहि आफ्नो बनाउन लगानी गर्दिन।
खुशीको लागि परिस्थिति रोज्दीन,
भगवानसँग कहिल्यै केहि माग्दिन
बरु भगवानलाई आफ्नो मदत दिन
बरु भगवानलाई आफ्नो मदत दिन
सधै तैयार रहन्छु।
किनकी,
यो सुन्दर जिन्दगीलाई आजाद बनाउँन चाहान्छु म !
आजादले जिउँन चाहान्छु म !!
No comments:
Post a Comment