Monday, April 18, 2016

नईजरय एनआरएनएल नपलक दई बदयलयलई आरथक सहयग

hikmat thapa

स्थापना काल देखि नै सक्रिय रुपमा विभिन्न कार्य गर्दै आएको गैर आवासीय नेपाली संघ एनआरएनए नाईजेरियाले नेपालमा रहेका विभिन्न बिद्यालयलाई गर्ने लक्ष्य अनुरुप सुनसरीको सत्यसाई बिद्यालय तथा रसुवाको सेति भुमि.मा.वि लाई आर्थिक सहयोग गरेको छ ।

गैर आवासीय नेपाली संघ नेपालको टेकु स्थित कार्यलयमा एक कार्यक्रमको आयोजना गरि केन्द्रिय कोषाध्यक्ष हिक्मत थापाले सहयोग रकम हस्तान्तरण गरेका हुन् l गैर आवासीय नेपाली संघ नाईजेरियाका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो l उपस्थित कार्यक्रममा रसुवाका सांसद जनार्दन शर्मा मार्फत रु १५ लाख र सुनसरीका सांसद मिन बिश्वकर्मा मार्फत नौं लाख एक हजार हस्तान्तरण गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...