Saturday, April 23, 2016

प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतले पनि छाड्दैनः सूर्यकिरण गुरुङ

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्धन्द्धका पीडकहरुलाई अन्तराष्ट्रिय अदालतले पनि नछाड्ने बताएका छन् । आफ्नो एक अन्तर्वार्ताका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डका नाममा पनि उजुरी आएको भन्दै दोषी ठहरिए नेपालमा त बच्न सकिएला तर, अन्तर्राष्ट्रिय अदालतले छाड्दैन भने ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...