आदरिणय डि सि मेट्रो एरिया ( भर्जिनिया , वाशिगन डि सी र मेरिल्याड ) मा बसोवास गर्ने नेपाली दाजु तथा भाई दिदी बहिनीहरुमा खुःशीको खबर प्राइड नेपाल यू यस द्घारा नेपाली नव वर्ष २०७३ को उपल्क्षयमा यहि अप्रिल २३, शनिवार २०१६ का दिन वेलुकी ६ बजे देखि ९ बजे सम्म भर्जिनिया, फेयरफ्याक्सको टाइसन कनर स्थित कम्यूनीटी हलमा विविध साँस्कृतिक कार्यक्रम हुने भएको जानकारी गराउछौ उक्त कार्यक्रममा नेपालका वरिष्ठ गायक मधु क्षेत्रीको कोडीनेशनमा नेपालका प्रसिद्धकलाकारहरुको साथै स्थानिय कलाकारहरुको पनि सहभागिता हुने भएकोले गर्दा स्थानिय स्तरमा कोहि गायन तथा नृत्य गर्न इच्छुक हुनु हुन्छ भने चाडै तलको फोन नं वा इमेलमा सम्र्पक गर्न अनुरोध गर्दछौ । कार्यक्रमको पुरा जानकारी चाडै गराउने छौ । धन्यवाद ।
कृष्ण श्रेष्ठ 703-963-5887
E-mail: [email protected]
टिका कार्की 571-425-0075
शंकर पौडेल 571-623-6877
उज्वल कार्की 703-677-1130
भुपाल पौडेल 571-246-6332
यम कुमार सिटौला 703-618-5677
रमेश मैनाली 703-945-5856
धन सिंह साउद 703-473-९२३
Sunday, April 3, 2016
प्राइड नेपाल यू यस द्वारा नेपाली नव वर्ष २०७३ नयाँ वर्ष मनाहिने
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment