Tuesday, April 19, 2016

बल परतभ ओसकर शरम

बाल प्रतिभा ओस्कार शर्मा
नारायणस्थान -२, बाग्लुङमा ९ बर्ष पहिला बाबु राम प्रसाद शर्मा ( रेग्मी) र आमा शकुन्तला शर्माको कोखमा जन्मेका ओस्कार शर्मा केही बर्ष पहिला अमेरिका आएका हुन् । उनी बाल्यकाल देखि नै नेपाली गित गुनगुनाउने गरेको उनको बाबा-मामाहरु बताउनु हुन्छ । हालै उनले जर्जिया अमेरिकामा नेपालीहरु वीच नयाँ बर्षको शुभकामना आदान-प्रदान गर्ने क्रममा “Nepalese association of Georgia “आयोजित एक कार्यक्रममा प्रस्तुत यो गित यहाँ प्रस्तुत गरिएको छ । उनको गायन कलामा प्रगतीको कामना समेत व्यक्त गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...