Thursday, April 28, 2016

हिन्दू राष्ट्र स्वीकार्न तयार छौंः पशुपति शम्सेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति सम्शेर राणाले आफूहरु हिन्दू राष्ट्रको पक्षमा रहेको स्पष्ट पारेका छन् । आफ्नो एक टेलिभिजन अन्तर्वार्ताका क्रममा राणाले कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्रको एजेन्डा परित्याग गरिसकेको र त्यसैको नतिजा बर्तमान सरकारमा कमल थापाको सहभागिता रहेको भन्दै अब त्यो एजेण्डा बोक्ने पार्टी राप्रपा मात्रै रहेको बताए ।

हेर्नुस् अन्तर्वार्ता भिडियोमाः –

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...