Saturday, April 2, 2016

जापानमा एकै दिन ९ लाखलाई रोजगारी

New-Requit

जापानमा शुक्रबार एकै दिन ९ लाख १० हजार जनाले नयाँ रोजगारी पाएका छन् ।हालै विभिन्न विश्वविद्यालय तथा विद्यालयको पढाई पुरा गरेका ९ लाख १० हजार युवा जापानीहरुले शुक्रबार जीवनकै पहिलो रोजगारी पाएका हुन् 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...