Monday, April 4, 2016

“वाशिंगटन डिसीमा महा-भुकम्पको सम्झना र हाम्रो स्वास्थ्य” कार्यक्रम आयोजना गर्नको लागी “Meet the Press”

नेपालमा महाभूकम्प गएको एक बर्ष पुगेकोमा वासिंगटन डीसी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले यही आउँदो अप्रिल २४ तारिखका दिन महाभूकम्पको सम्झना र हाम्रो स्वास्थ्य कार्यक्रम गर्ने भएका छन् । बी वेल इनिसिएटिभ र सानले संयुक्त रुपमा आयोजना गरिने उक्त कार्यक्रममा तनाव व्यवस्थापनका उपायहरु बारे पनि छलफल हुने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...