Wednesday, May 4, 2016

कार्यकर्ता : अनुयायी कि भक्त ?

bishwa-ji-800x600

नेता र कार्यकर्ताको सम्बन्ध ढुंगा र माटो को जस्तो हुनु पर्दछ – एक अर्काको भर, नकि दुवै माटो जस्तो – पानी पर्दा जाँदा दुवै बगी जाने। जुन पार्टीमा यस्तो हुन्छ, त्यो पार्टी दुरगामी रूपमा बलियो हुन्छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...