Sunday, May 15, 2016

छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

d2

छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान छुवाछुत निमूर्ल गर्ने प्रतिवद्धता सहित छुवाछुत विरुद्ध तेस्रो विश्व सम्मेलन सम्पन्न भएको छ । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...