Wednesday, May 11, 2016

नेपाली दूतावास, वाशिंगटन डिसीमा “नेपाल चिनाउने ” उत्सबको रम् झम्

ईनेप्लीज र डिसी नेपालको लागी
खेम भट्टचनले कभरेज गर्नुभएको
“अमेरिकामा नेपाल चिनाउने कार्यक्रम” को भिडियो यहां प्रस्तुत गरेका छौं ।
Passport DC नाम गरेको यो कार्यक्रम अमेरिकाको राजधानी वाशिंगटन डिसीमा रहेका संसारैभरीका दूतावासहरूले भाग लिएका थिए । राजधानीमा भएका सक्रिय नेपाली संघ, संस्थाका बर्तमान तथा भू०पु० अध्यक्षहरूको सहयोगमा नेपाली दूतावास, वा वाशिंगटन डिसीको आयोजनामा भएको यो उत्सबमा संसारभरीका एकसय भन्दा बढी मुलुकका बाईससय बिदेशीहरू सहभागी भएर – नेपाल घुम् न जानको लागी आबस्यक पर्ने पर्यटकिय जानाकारी लिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...