Thursday, May 12, 2016

दुई थाल टन्न खाएर अझ …भने जस्तो स्वाद पो भएन अरे !

bijay

खाए पछि नुन को सोझो हुनु पर्छ भन्ने नेपाली भनाई छ l नेपालमा जे भन्दा पनि हुन् सक्छ l त्यति त्यसमा दुख मनाईदैन किनभने भुडी फुट्ने गरि खायो अनि घाटी बाट छिर्न गार्हो भए पछि छ्या अझ मिठो हुने थियो l घिऊ लोभ गरेर कम हालेछन मासुमा भनि आफै कुरा काटदछौ  l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...