अमेरिकामा के गर्छु र नेपालमा म गर्थे ——————“नाई भन्दिन “
नेपालको पेशा र काम को प्रवृति बारेमा अमेरिकामा तुलना गरे नदुखेको टाउको पनि दुख्ने हुन्छ l उता र यताको तुलना नै हुदैन l अमेरिकाका अधिकांस पेशामा रहेका मानिस असन्तुष्ट रहेका हुन्छन भनि आंकडाले देखाएको छ l
No comments:
Post a Comment