धर्मको नाममा गरिने पाखण्डीपनले राष्ट्रलाई कुन अवस्थामा पु¥याउदछ कसैलेपनि हेक्का राखेको देखिन्न् । यदी एउटा धर्मको डाक्टरले अर्को धर्मको विरामीलाई हेर्दिन भन्यो भने, एउटा धर्मको शिक्षकले अर्को धर्मलाई पढाउदिन भन्यो भने, एउटा धर्मको व्यपारीले अर्को धर्मको उपभोक्तालाई सेवा दिन्न भन्यो भने, त्यसवेला समाज अनि राष्ट्रको हालत के होला ?
No comments:
Post a Comment