डिसी का प्रख्यात नेपाली कलाकार राजेन्द्र केसीले बनाएका उत्कृष्ट चित्रहरु नियमित रुपमा ईनेपलिजमा प्रदर्शन गरिने छन l हकेसीले बनाएका कलाहरुलाई उच्च प्राथमिकताको साथ स्थान दिइने छ l १-२ दिन अगाडी नियमित रुपमा राखिने छ र त्यस पछि कला तथा शैलीमा राखिने छ l
No comments:
Post a Comment