नेवाः अर्गनाइजेसन अफ अमेरिकाको बार्षिक अधिवेसन भव्यताको साथ सम्पन्न
डिसी महानगर क्षेत्रमा स्थापित नेवाः अर्गनाइजेसन अफ अमेरिकाले गत मे २८ तारिख म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्समा आफ्नो १५ औ बार्षिक अधिवेसन तथा साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ l
No comments:
Post a Comment