आमा-बाबुलाई सधै माया र सम्मान दिने गरौ -प्रकाश श्रेष्ठ
सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा कागजमा लेखेर र मुखले बोलेर अभिव्यक्त गर्न सकिदैन किनकी आमाबाबुले आफ्ना सन्तान प्रति अगाढ माया, स्नेह , ममता, आफ्नत्व, आत्मियता र भरोसा गरिरहेका हुन्छन् ।
No comments:
Post a Comment