अमेरिकामा किरा फट्यांग्रा मार्नेले विश्व बैंकमा काम गर्छु पो अरे !
नेपालमा माथिल्लो दर्जामा काम गरेकाले अमेरिकामा सानो काम गर्नु पर्ने समेत हुँदा हिनताबोध पनि हुन्छ l आफन्त ,साथीभाई ,कुटुम्ब आदिले नेपाल छोडेर बित्थामा दुख पाउन अमेरिका जानु भाको भनि कसैले भनि दिदा अझ मर्माहत हुन्छन l
No comments:
Post a Comment