Tuesday, May 3, 2016

भर्जिनियामा ‘इन्जीनिएर्स नाइट-२०१६’ सम्पन्न

DSC03888

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जीनियर्स – वासीङ्गटन डी सी च्यापटरले

हिजो अप्रिल ३०, २०१६ साँझ ‘इन्जीनिएर्स नाइट’ को आयोजना गर्यो।

नेपाली इन्जीनियरहरुको गैर नाफामूलक यो संस्था

अमेरिकाको वासीङ्गटन डीसी मेट्रो क्षेत्रभरिकै सबै भन्दा ठूलो पेशागत संस्था हो। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...