Friday, May 20, 2016

टेक्सासमा बृहत रक्तदान हुने ।

Facebook
आदरणीय अमेरिकन नेपालि समुदाय,
नमस्कार !
मे २९ आइतबारका दिन हिन्दु मन्दिर २०१६ वेष्ट ग्राउविलेर रोड, इर्भिंग,टेक्सास ७५०६१ मा बिहान ९ बजे देखि ३ बजेसम्म रक्तदान कार्यक्रम हुँदै छ। यस पुन्य कार्यमा तपाइलाइ उपस्थिन हुन् बिनम्र अनुरोध गर्दछु। नविर्सनुहोस: तपाइँ हामीले गरेको रगत दानले नै असाहय बिरामीलाई बचाउन सहयोग हुन्छ। रक्तदाता हरुलाई हौषला प्रदान गर्न म न्युयोर्क देखि टेक्सास गइ १५५ औं रगत दान गर्दै छु। त्यहि भेटौला।
भवदीय,
अर्जुनप्रसाद मैनाली

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...