अमेरिका आफु चाही आउने ,तर अरु चाही नआऊन किन भन्ने ?
दुई कारणले आफु आएर पनि अरु न आउन जस्तो लाग्न सक्छ l आफुले धेरै दुख गर्नु पर्ने भएकोले अरुलाई त्यस्तो पिडा नहोस भन्ने पवित्र र सकारात्मक सोचाई पनि हुन् सक्छ l अर्को कारण ईर्षा तथा डाहा भएर पनि नआउन भन्ने चाहना पनि हुन् सक्छ l
No comments:
Post a Comment