Sunday, May 8, 2016

कोरियामा बस्ने नेपालीले भूकम्प पिडित खेलाडीलाई खेल सामग्री बितरण

Sport

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले १२ औ दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई उप प्रधानमन्त्री तोप बहादुर रायमाझी को प्रमुख आतिथ्यमा नगद तथा सम्मान पत्र बितरण गरियो l

सोही कार्यक्रममा सिन्धुपाल्चोक खाडिचौर तेक्वान्दो डोजाङका भुकम्प पीडित खेलाडीहरुलाई कोरियामा रहनु हुने नेपाली दाजुभाइहरुबाट पठाएको खेल सामग्री पनि डोजाङ प्रमुख प्रेम भन्डारीलाई बितरण गरियो l

कोरियाबाट सामान सहयोग गर्ने दाजुभाइहरुमा सानू छेत्री ,ओम थापा ,रबिन श्रेष्ठ ,दिनेश गुरुङ ,सोहन केसि ,बिमल कार्की ,बिबेक गौतम ,कमल थापा तथा नारायण आचार्य रहेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...