Thursday, May 12, 2016

न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय नेपाली व्यापार मेला बारेमा अमृत कंडेल संग लिइएको बिशेष अन्तर्वार्ता : अमेरिका जान पाउने अवसर भिडियो हेर्नु होला

IMG_9856

न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय नेपाली व्यापार मेला बारेमा अमृत कंडेल संग लिइएको बिशेष अन्तर्वार्ता : अमेरिका जान पाउने अवसर भिडियो हेर्नु होला

सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला न्युयोर्कमा हुदैछ l नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी का कार्यकारी निर्देशक अमृत कंडेलले यो ब्यापारी तथा उद्योगपतिको लागि सुनौलो अवसर भन्नु भएको छ l

उक्त तीन दिने मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने छन् l

ईनेप्लिज संग कंडेलले दिनु भएको छोटो अन्तर्वार्ता

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...